Logo

माछापुच्छ्रे बैंकको क्यूआर कोड तथा वी च्याट पे सेवा लुम्बिनीमा, लुम्बिनीे भ्रमणमा आउने पर्यटकलाई सहज

काठमाडौं । माछापुच्छ्रे बैंकले पर्यटकीय स्थल एवं गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा क्यूआर कोड सेवा तथा वी च्याट पे शुरू गरेको छ । स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको बिकासको लागि प्रदान गर्ने आर्थिक सहयोग तथा माया देवी मन्दिर प्रवेशमा लाग्ने शुल्क अव क्यूआर कोडको माध्यमबाट भुक्तानी गर्न सकिनेछ । डिजिटल बैंकिङ्गमा आक्रमक…