काठमाडौं । प्रभु बैंक लिमिटेड र गोल्फुटारस्थित काठमाण्डौं नेत्रालय प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट हात्तिगौंडा शाखा कार्यालय प्रमुख कृष्ण दवाडी र काठमाण्डौं नेत्रालय प्रा. लि.का तर्फबाट निर्देशक रोहित सैंजुद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र उक्त हस्पिटलबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता…