Logo

बैंक अफ काठमाण्डूको दशैं योजना, कार्डमार्फत ईकमर्श कारोबार गरे १५ सयसम्म नगद फिर्ता

काठमाडौं । बैंक अफ काठमाण्डूले आउँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी नयाँ अफर सार्वजनिक गरेको छ । आफ्ना डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ईकमर्श कारोबारमा नगद फिर्ता दिनेगरी उक्त योजना सार्वजनिक गरेको हो । बैंकका कार्डबाहक ग्राहकहरुले विभिन्न ईकमर्स प्ल्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्न…