काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र होटल स्टार चितवनबिच बैंकका विशेष धिकार कार्ड होल्डरहरुलाई होटल स्टार चितवनले प्रदान गर्ने सेवा सुविधामा विषेश छुट दिने सम्झौता भएको छ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र होटल स्टार चितवनका अध्यक्ष भेषराज दुवाडीले उक्त छुट सुविधाको सम्झौतामा हस्ताक्षर गरेका छन । नारायणी डेभलपमेन्ट…