काठमाडौं । नेपालको बैंकिङ प्रणाली ‘सिस्टेमिक रिस्क’ (प्रणालीगत जोखिम) मा जाने जोखिम बढेको छ । पछिल्लो समय बैंकहरुमा लिक्विड क्राईसिस (मनि साइकल) र निस्क्रिय कर्जासँगै गैरबैंकिङ सम्पति उच्चरुपमा बढेसँगै सिस्टेमिक रिक्सको जोखिम बढेको हो । साथै पछिल्लो समय अर्थतन्त्रमा देखिएको संकटमा कारण देखा परेको क्रेडिट, मार्केट अपरेशनल रिस्कका कारण समग्र बैंकिङ प्रणालीमा सिस्टेमिक रिस्कको जोखिम…