काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कोशी प्रदेशमा मात्रै ५ खर्ब ३१ अर्ब बढीको कर्जा प्रवाह गरेको पाईएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमा प्रदेशको विभिन्न क्षेत्रमा उक्त कर्जा प्रवाह गरिएको देखिएको हो । प्रतिवेदन अनुसार यसरी प्रवाह गरिएको कर्जामध्ये सबैभन्दा बढी कर्जा भने थोक तथा…