Logo

सेयर बजारलाई राष्ट्र बैंकको प्रोत्साहन, अब सूचीकृत कम्पनीमा विदेशी लगानी भित्र्याउन स्वीकृति नचाहिने

काठमाडौं । सेयर बजारमा विदेशी लगानी भित्र्याउनका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि नेपालमा कुनै पनि वैदेशिक लगानी नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात मात्र ल्याउन पाईने व्यवस्था रहेकोमा अबमा दिनमा धितोपत्र बोर्डमा…