काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा नेपालको शोधनान्तर स्थिति बचतमा रहेको छ । आयातको व्यापारमा भएको गिरावट र उच्च रेमिट्यान्स आप्रवाहका कारण साउन महिनामा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँ बचतमा रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्यांक अनुसार हाल नेपालको गत आर्थिक बर्षको साउनमा स्थिति…