Logo

५० लाख रूपैयाँसम्मको सेयर र रियल स्टेट कर्जामा मात्रै औसत जोखिम भार घट्ने, ठूला कर्जामा १५० नै कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर तथा रियल स्टेट कर्जाको मात्रै औसत जोखिम भार घट्ने बताएको छ । आईतबार मौद्रिक नीतिसम्बन्धि पत्रकारसँगकाे छलफल कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् । यसअघि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले सेयर, रियल स्टेट र हायरपर्चेज कर्जाको औसत जोखिम भार पुनरावलोकन गर्ने…