Logo

बैंकिङ क्षेत्रमा अधिक तरलता, ४० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । अधिक तरलता भएसँगै नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार तरलता खिच्न लागेको हो । बिहीबार थप ४० अर्ब तरलता खिच्ने निक्षेप संकलन उपकरण बोलकबोल हुने भएको हो । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । २१ दिनका…