काठमाडौं । पछिल्लो समय देशको सोधनान्तर स्थितिमा उच्च सुधार हुँदै ५ खर्ब २ अर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको गत आवको बार्षिक तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति गत आर्थिक वर्षमा उच्च सुधार हुँदै ५ खर्ब माथि पुगेको हो । देशमा…