नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संचालक र प्रमुख कार्यकारीको योग्यता तोकेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को प्रावधान अनुरुप ‘बैंक वा वित्तीय संस्थाका संचालक र कार्यकारी प्रमुखको लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली २०७४’ लागू गर्दे नयाँ योग्यता र अनुभव तोकेको हो । नयाँ मापदण्ड…