Logo

अध्ययन प्रतिवेदन : घाटामा चल्न थाले लघुवित्त, खराब कर्जा बढ्यो

काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरु घाटामा चलेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरुको गैर स्थलगत सुपरिवेक्षण प्रतिवेदनले उक्त कुरा औंल्याएको हो । प्रतिवेदन अनुसार नेपालमा संचालित ६० खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरु मध्ये ८ वटा लघुवित्त वित्तीय संस्थाहरु खुद नोक्सानीमा रहेको देखिएको हो । यस्तै प्रतिवेदनले चालु…