काठमाडौं । मुक्तिनाथ विकास बैंक लिले १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेश गरेको छ । साने अवसरमा बैंकले विभिन्न कार्यक्रम आयोजना गरेको छ । यसै अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ १८ वटा शाखाको केन्द्रीय कार्यालयबाटै समुद्घाटन गरेको छ । काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनी, लमजुङ्गको…