काठमाडौँ । मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा ‘मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’ नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत अधिकांश कर्जाहरुमा सीमित अवधिका लागि आकर्षक सेवा तथा सुविधाहरु प्रदान गर्ने छ । जसमा न्युनतम ब्याजदर, ४८ कार्य घण्टा भित्र कर्जा स्वीकृती गरिने, नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट, एक…