बिजखबर संवाददाता १२ माघ, काठमडाडौं । ग्लोबल आईएमई बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ५४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधिमा ५३ करोड २८ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो । हाल बैंकको चुक्ता पूँजी ५ अर्व १ करोड १६ लाख रुपैयाँ रहेको छ । बैंकले हालसम्म ५५…