बिजखबर संवाददाता ७ बैंशाख, काठमाडौं । सिटिजन्स बैंक इण्टरनेशनल नवौं वर्षमा प्रवेश गरेको छ । आफ्नो वार्षिक उत्सवको अवसरमा वैंकले रक्तदान कार्यक्रम गर्नुका साथै विभिन्न सामाजिक संघसंस्थालाई सहयोग गरेको छ । बैंकको वार्षिक उत्सवको अवसरमा ५५ जनाले रक्तदान गरेका छन् । सो अवसरमा ५ जनाले आफ्नो मृत्यु पश्चात आँखा दान गरेका छन् भने ६ जनाले…