Logo

सनराइजको दशौं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित

काठमाण्डौं । सनराइज बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आफ्ना सेयरधनीका लागि १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सनराइज बैंक तथा बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेडको २०७४ असार मसान्तसम्मको वासलात तथा आ.व. २०७३÷७४ को नाफा–नोक्सान हिसाव र नगद प्रवाहसहितको एकिकृत वित्तीय विवरण स्वीकृत गर्ने…