Logo

मकवानपुरको फाखेलमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा, एजेन्टमा स्याङतान

काठमाडौं । सनराइज बैंक लिमिटेडले मकवानपुरको फाखेलमा आफ्नो शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रमकाबिच आफ्नो सो १८ औं शाखारहित बैंकिङ सेवा सुचारु गरेको हो । बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ एजेन्ट/प्रतिनिधि धनबीर स्याङतानलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरि सो सेवाको सुचारु गरेको जानकारी दिएको…