Logo

सिटिजन्स बैंकको अत्याधुनिक वेबसाइट सार्वजनिक, घरबाटै खाता खोल्न मिल्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो अत्याधुनिक वेबसाइट सार्वजनिक गरेको छ । यस वेबसाइटलाई डब्लुडब्लुडब्दु डट सिटिजेएन बैंक डट कममा हेर्न सकिने छ । सो वेबसाइट डाइनामिक भर्सनमा स्तरोन्नती गरिएकोले स्मार्ट फोनबाट पनि हेर्न मिल्ने बैंकले जानकारी दिएको छ । वेबसाइटमा घरबाट नै खाता खोल्न मिल्ने तथा कर्जाको लागि आवेदन दिन मिल्नेलगायत सुबिधा उपलब्ध…