Logo

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच सम्झौता, भलिबलको प्रायोजनमा बैंकको सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच एक सम्झौता भएको छ । बुधबार उक कार्यक्रमका बीच पांचौ र छैठौं राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्माले हस्ताक्षर गरेका हुन…