काठमाडौं । मेगा बैंक नेपालले कञ्चनपुरमा रहेका नेपाली सेनालाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । कञ्चनपुर महेन्द्रनगरस्थित देवीदल गणमा कार्यरत नेपाली सेनाका बिभिन्न दर्जालाई बैंकले वित्तीय साक्षरता तालिम प्रदान गरेका हुन । बैंकको महेन्द्रनगर शाखामार्फत आयोजित उक्त तालिममा शाखा प्रबन्धक सन्जोग भट्टले बैंकको सेवा, सुविधा, बचत गर्ने तरिका र लाभ, कर्जा प्रक्रिया, दैनिक जीवनमा…