काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले विद्यार्थिहरुलाई विद्यालय पोशाक हस्तान्तरण गरेको छ । बैंकको बेलचोक, नारायणगढ शाखाले आईतबार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इच्छाकामना–६, चितवनस्थित देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरुका लागि १ सय २२ थान विद्यालय पोशाक हस्तान्तरण गरेको हो । विद्यालयको २६औं वार्षिकोत्सव तथा अभिभावक दिवशको उपलक्ष्यमा बालबालिकाहरुको…