काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रणार्थ कर्णाली प्रदेश सरकारद्वारा स्थापित प्रदेश विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंक सुर्खेत शाखाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सुर्खेत शाखाका प्रबन्धक रञ्जन कोइरालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई शनिबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन । त्यस्तै नौमुले गाउँपालिका ३ द्वारी दैलेख निवासी पदमबहादुर विश्वकर्माले व्यक्तिगत रुपमा आजै…