Logo

सनराईज बैंक संचालक समितिको एकमत, सीईओ शर्माले राजिनामा नदिएपछि मंगलबार बस्ने बोर्डले बर्खास्ती गर्ने

काठमाडौं । सनराईज बैंक संचालक समिति र प्रमुख कार्यकारी अधिकृतबीचको विवाद उत्कर्षमा पुगेको छ । पछिल्लो समय संचालक समिति र सीईओबीच विवाद बढ्दै गएपछि सीईओ शर्मालाई राजिनामा दिन अल्टिमेटम दिएको थियो । तर सीईआले संचालक समितिको सल्लाह अनुरुप राजिनामा नदिएपछि हटाउने तयारी गरेको बैंक स्रोतले जानकारी दिएको छ । बैंक स्रोतका अनुसार सीईओ शर्माले आफुखुसी…