Logo

बैंक अफ काठमाण्डू लिमिटेड कर्मचारी संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई साढे दुई लाख बढी सहयोग हस्तान्तरण

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई रु २ लाख ५१ हजार) सहयोग हस्तान्तरण गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको प्रयासका लागि अग्रस्थानमा रहि नेपाल भित्र नै व्यक्तिगत सुरक्षात्मक उपकरण उत्पादन गर्दै आईरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई यस…