Logo

कुमारी बैंकको नाफामा छलाङ, नाफा १ अर्ब माथि पुग्दा यस्तो छ प्रतिशेयर आम्दानी

काठमाडौं ।  कुमारी बैंक लिमिटेडले चालु आवको पुस मसान्तसम्म आउँदा १ अर्बभन्दा बढी खुद नाफा कमाएको छ । बैैकको दोस्रो त्रैमाससम्मको सार्वजनिक भएको वित्तिय विवरणले यस्तो देखाएको हो ।  गत आवको पुसमसान्तसम्म ८० करोड ३० लाख खुद नाफा कमाएको बैंकले यस वर्ष १ अर्ब ६१ करोड ६५ लाख ५८ हजार रुपैंया बराबरको नाफा कमाएको छ…