काठमाडौं । सनराइज बैंकका ग्राहकहरुले सांग्रिला भिलेज रिजोर्ट, पोखराका विभिन्न सेवामा छुट पाउने भएका छन । बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै विभिन्न सुविधा प्रयोग गरे बापत छुट पाउने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखराको सांग्रिलामा खाना, बेबरेज बेकरी, सौना र पुलसुविधाको सन्राइज बैंकको के्र्रडिट र डेबिट कार्डको…