Logo

एनसीसी बैंक २५ औं वर्षमा, बजारमा बैंकको उपस्थिति थप बलियो बनाउँदै लैजाने प्रतिबद्धता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक स्थपनाको २५ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाईएको छ । २८ असोज २०७८ मा २५ औं वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न ९ वटा शाखा कार्यालहरुमा रक्तदान कार्यक्रम राखेको थियो । यस्तो कार्यक्रमबाट ५७१ पोइन्ट रगत संकलन भएको छ । मिति २०७८ मंसिर २८ गते, मंगलवार…