Logo

खोटाङमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार, शाखा संख्या २५७ पुग्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले खोटाङ जिल्लाको रावावेशी गाउँपालिकामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमका बीच बैंकले गाउँपालिकाको वडा न.१ हरमटार स्थित २ सय ५७ औं शाखा कार्यालय रावावेशी विस्तार गरी कारोबार शुभारम्भ गरेको हो । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले मंगलबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका छन् ।…