Logo

मेगा बैंकले ल्यायो अत्याधुनिक मोबाइल बैंकिङ सुविधा, यस्ता छन् नयाँ सुविधाहरु

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले डिजिटल ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवा सुरुवात गरेको छ । सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरू मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’वा वेब https://bankxp.megabank.com.np को माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जानकारी बैंकले दिएको छ । डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका एवम् नभएका…