Logo

प्रभु बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश र सेञ्चुरीलाई प्राप्ति गर्ने प्रस्ताव पारित

काठमाडौं । प्रभु बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै विधिवत् रुपमा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष लीला प्रकाश सिटौलाको अध्यक्षतामा राजधानीमा सम्पन्न वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आ.व. ०७८÷०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरेको हो । बैंकको साधारण…