Logo

मेगा बैंकका लगानीकर्ताले १२.०७ लाभांश पाउने, ११औं साधारणसभाले गर्याे पारित

काठमाडौं । मेगा बैंकले आफ्ना लगानीकर्ताका लागि १२.०७ प्रतिशत लाभांस पारित गरेको छ । मंगलबार काठमाडौँमा सम्पन्न बैंकको एघारौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकमबाट उक्त लाभांस दिने प्रस्ताव पारित गरेको हो । बैंकको हाल कायम चुक्ता पुँजीको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८…