Logo

सिटिजन्स बैंकद्वारा कर्णालीका विद्यालय, वृद्धाश्रम तथा अस्पतालमा आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताल लगाएतका संस्थाहरुमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत कुल ९ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर उक्त सहयोग गरेको हो । सो बैंकले बैशाख ७ गते बैंकले १५ औँ वार्षिकोत्सव मनाउदै छ…