Logo

एनएमबि बैंकको वित्तिय साक्षरता कार्यक्रम, बैकिङ सचेतना र सशक्तिकरण गर्ने उद्देश्य

काठमाडौं। एनएमबि बैंक गैंडाकोट शाखाले आफ्ना कर्मचारी तथा ग्राहकहरुका लागि गैंडाकोटमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ। कञ्चन आमा समुहको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा एनएमबि बैंक गैंडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोख्रेललले बैंक विभिन्न सेवा, डिजिटल बैंकिङ्ग लगायतका साथै बैंकिङसँग सम्बन्धित विविध वित्तीय विषयमा सहभागीलाई प्रशिक्षित गरेका थिए। बैंकले सर्वसाधारणलाई बैंकिङ्ग तथा वित्तीय…