Logo

एनबिआई र एभरेष्ट बैंकबीच सहकार्य, ‘अपरेशन रिस्क मेनेजमेन्ट सिस्टम’बारे सम्झौतामा हस्ताक्षर

काठमाडौं । एभरेष्ट बैंकले नेश्नल बैंकिङ इन्ष्टिच्युटसँग ‘अपरेशन रिस्क मेनेजमेन्ट सिस्टम’ सफ्टवेयर लिने सम्झौतामा हस्ताक्षर गरेको छ । नेश्नल बैंकिङ इन्ष्टिच्युट र एभरेष्ट बैंकले २०७८ चैत ७ गते सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेश्नल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरे…