Logo

एनबी बैंकसँगको मर्जरलाई निष्कर्षमा पुर्याउँदै नबिल बैंक, जेठ ७ गतेका लागि डाक्यो विशेष साधारणसभा

काठमाडौं । नबिल बैंकले आगामी जेठ ७ गतेका लागि विशेष साधारणसभा बोलाएको छ। एनबी बैंकसँगको मर्जर प्रक्रियालाई चाँडै टुंग्याउने गरी बैंकले उक्त साधारण सभा बोलाएको हो । बिहीबार बसेको बैंकको ५९५ औं संचालक समितिको बैठकले सोही दिन बिहान ११ बजेपछि विशेष साधारणसभा हुने जानकारी दिएको हो । विशेष साधारण सभाका लागि लागि बैंकले वैशाख ३०…