काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि ईजरायलका राजदूत बेनी ओमरबीच भेटवार्ता भएको छ । राजदूत बेनीले अर्थ मन्त्रीको निजी सचिवालयमा खतिवडासँग भेटवार्ता गरेका हुन् । भेटमा नेपाल र ईजरायल बीचको द्धिपक्षीय हितका विषयमा चर्चा गर्दै ईजरायलले सफलतापूर्वक संचालन गर्दै आएको उच्च प्रविधियुक्त शिक्षा, आधुनिक कृषि प्रणाली र थ्रि डि प्रिन्टिङ आदि जस्ता…