Logo

कृषिप्रधान देशमा उच्च आयातको छैठौं स्थानमा चामल, यी हुन बढी आयात हुने १० बस्तु

काठमाडौं । कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढी जनता कृषि पेशामा संलग्न रहेको देशमा ९ महिनामा चामलमात्रै २५ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने विभिन्न नेताहरुको भाषणमा सिमित नारा र ल्याइएका कार्यक्रम पनि कार्यान्वयन हुन नसक्दा कृषिजन्य बस्तुको आयात उच्च भईरहेको छ । पछिल्लो समय नेपालमा कृषिजन्य बस्तुको उत्पादन पनि खस्किएको…