Logo

देशको अर्थतन्त्र र मौसमी धानखेती, यस बर्ष साढे २२ अर्बको धान उत्पादन

काठमाडौं । नेपालमा धानखेती मौसममा टिकेको पाइएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांक अनुसार नेपालमा उत्पादन हुने धान मौसम अनुकुल घटबढ हुने देखिएको हो । तर यसबर्ष भने मौसम अनुकुल भएका कारण धानको उत्पादन बढ्ने देखिएको छ । धानको उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि…