बिजखबर संवाददाता २३ पुस, काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीहरुको सम्पति व्यवस्थापन गर्नका लागि अध्यादेश मार्फत ऐन ल्याउने भएको छ । हाल सो समम्बन्धमा अन्तिम तयारी भइरहेको सहकारी तथा गरीबी निवारण मन्त्रालयका सह सचिव सुरेश प्रधानले बताए । नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको ‘सहकारीका समस्या र सहकारी ऐन संशोधन सवाल’ विषयक कार्यक्रममा बोल्दै उनले समस्याग्रस्त…