Logo

कोरोना र विषादी परीक्षण गरेर मात्र भारतबाट फलफुल तथा तरकारी आयात गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले अबका दिनमा फलफुल तथा तरकारीमा विषादी र कोरोना परीक्षणा गरेर मात्र आयात गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले आज सरकारको नाममा अन्तरिम आदेश जारी गर्दै अबका दिनमा भारत लगायत अन्य मुलुकबाट तरकारी तथा फलफुल आयात गर्दा विषादी र कोरोना परीक्षणा गरेर मात्र आयात गर्न निर्देशन दिएको हो । यस अघि…