Logo

क्षतीग्रस्त उपआयोजनालाई हिमालीको ८० प्रतिशत अनुदान, ३ करोड खर्चको अनुमान

रक्षा रेग्मी ६ असोज,काठमाडौं । उच्च पहाड कृषि व्यवसाय सुधार आयोजना(हिमाली)ले भुकम्पबाट क्षतीग्रस्त उपआयोजनाहरुको पूर्नस्थापना गरिदिने भएको छ । हालै एशियाली विकास बैंक(एडीबी) र आयोजना निर्देशन समितिबीच भएको छलफलले यस्तो निणर्य गरको हो । छलफलले दशै तिहार लगतै पूर्नस्थापना तथा पूर्न निर्माणको काम शुरु गर्ने निणर्य गरेको हिमालीका आयोजना प्रमुख डा.अमर शाहले बताए । हिमालीले…