काठमाडौं । वीरगंज महानगरपालिका वडा नं. १०, आदर्शनगर स्थित एभरेष्ट बैंक लिमिटेडले आफ्नो वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा आफ्नै नव निर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ तथा सेवाहरु सुचारु गरेको छ । बेंकले वैशाख २३ गते आयोजित विशेष कार्यक्रमकाबीच उक्त नव निर्मित भवनमा आफ्नो सम्पूर्ण बैंकिङ तथा…