काठमाडौं । चालु आर्थिक बर्षको भदौ मसान्तमा गत आर्थिक बर्षको यहि अवधिको तुलनामा घरकर्जा २८ अर्ब बढीले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले चालु आर्थिक बर्षको भदौ मसान्तसम्म ३ खर्ब ९३ अर्ब ६० करोड रुपैयाँ २ करोड माथिको घरकर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा गत आवको भदौ मसान्तसम्म ३ खर्ब ६५ अर्ब…