काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको कर समेत गरी ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र…