काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेडवीच रेमिट्यान्स सम्झौत भएको छ । दुई संस्थावीच विश्वको विभिन्न १५ देशहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको हो । यस सम्झौतापश्चात स्पेन, बेल्जियम, जर्मनी, स्वीडेन, फ्रान्स, आयरल्यान्ड, इटाली, नर्वे,…