Logo

अर्घाखाँची र बाग्लुङमा ग्लोवलको शाखा रहित बैंकिङ् सेवा, शाखा संख्या ४२ पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले थप २ वटा शाखा रहित बैंकिङ् सेवा संचालनमा ल्याएको छ । बैंकिङ पहुच नपुगेका ग्रामीण क्षेत्रका बासिन्दालाई आधारभूत बैंकिङ् सेवा पुर्याउने उद्देश्य अनुरुप बाग्लुङ जिल्लाको भिमगिठेमा र अर्घाखाँची जिल्लाको ठुलापोखरामा शाखारहित बैकिङ् सेवाको संचालन गरेको छ । बैंकले व्यवसायीक प्रतिनिधिहरुलाई प्रमाणपत्र र पीओएस मेशिन हस्तान्तरण गरि उक्त शाखारहित बैंकिङ् सेवाहरुको…