Logo

प्रभु बैंकले ल्यायो भिजा बिजनेस डेबिट कार्ड सेवा सञ्चालनमा, यस्ता छन् विशेषता

काठमाडौं । पछिल्लो समयमा बिभिन्न किसिमका विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरुको विस्तारमा आक्रामक रहेको प्रभु बैंक लिले भिजा इन्टरनेशनल सँगको सहकार्यमा पूर्ण नविनतम् सुविधा सहितको प्रभु बिजनेश डेबिट कार्ड सेवा एक समारोहका बिच आजदेखि सञ्चालनमा ल्याएको छ । बैंकले आज देखि सञ्चालनमा ल्याएको यो प्रभु बिजनेश डेबिट कार्ड सेवा अन्र्तराष्ट्रिय रुपमै ब्यबसायिक कारोवारको सरल र सुरक्षित्…