काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले एकैसाथ दुईओटा अवार्ड प्राप्त गरेको छ । बैंकले नेपालको बैंकिङ क्षेत्रतर्फको ‘ बेष्ट व्राण्ड अवार्ड’ र ‘बेष्ट इमप्लोयर ब्राण्ड अवार्ड’ प्राप्त गरेको हो । वल्र्ड एचआरडी कंग्रेस, इमप्लोयर व्राण्डिङ इन्ष्टिच्युट एण्ड स्टार्स अफ द इन्डष्ट्रि ग्रुपदारा आयोजित नेपाल बिएफएसआई एक्सिलेन्स एण्ड लिडरसिप अवार्ड २०१७ मा कार्यक्रममा सो अवार्ड दिइएको…